काठमाडौं आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । कुमारी बविताको अध्यक्षतामा ६५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । साथै सातै प्रदेश कमिटीको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत हेरफेर गरिएको छ । मोर्चाका अध्यक्ष बविताका अनुसार मोर्चाको इन्चार्जमा कान्ति महतो, सहइन्चार्जमा सिमल साह, उपाध्यक्षहरुमा आशा सन्जेल, सर्मिला महरा, चन्दादेवी साह, रुपसागर उपाध्याय र महासचिवमा सावित्री चौधरी रहेका छन् । यस्तै मोर्चाको उपमहासचिवमा रन्जुकुमारी साह, सचिवहरुमा ममतादेवी मण्डल, सकिना खातुन, सुनिता महतो, विभा साह मंजु कुशवाहा र कोषाध्यक्षमा रिना पटेल रहेका छन् ।
मोर्चाको प्रदेश कमिटीको समेत जिम्मेवारी हेरफेर गरिएको छ । कोशी प्रदेशको इन्चार्जमा बबिता विक, अध्यक्षमा ममता चौधरी, मधेस प्रदेशको इन्चार्जमा फुलबदन देवी, अध्यक्षमा किरण यादव, बागमती प्रदेशको इन्चार्जमा देवकुमारी साह र अध्यक्षमा जेनिशा तामाङ, गण्डकी प्रदेशको इन्चार्जमा रन्जु कुमारी, अध्यक्षमा लक्ष्मी बिक, लुम्बिनी प्रदेशको इन्चार्जमा आशा सन्जाल, अध्यक्षमा पुनम थापा, कर्णाली प्रदेशको इन्चार्जमा हरीमाया मल्ल, अध्यक्षमा उमा तामाङ र सुदुरपश्चिम प्रदेशको इन्चार्जमा शोविता गोतामे अध्यक्षमा भाना ढोली रहेका छन् । मोर्चाको सदस्यहरुमा फुलबदनदेवी पटेल, सिवानी साह, देव कुमारी, बबिता विक, आशा देवी कानू, पुजा कुशवाहा, शोबिता गोतामे, हरिकाला देवकोटा, रेखा साह, कोशीला देवी साह, बिनिता यादव, मधु चौधरी, ममता चौधरी, प्रतिमा जयसवाल रहेका छन् । यसैगरी सदस्यहरुमा सुमी धिमाल, शोभा देवी, पुजा गुप्ता, श्रीदेवी चौरसिया, हिरादेवी श्रेष्ठ, कनक सिंह (ममता साह), उमा सापकोटा, बिमला भुजेल, डम्बर कुमारी सन्कर, शोभा राजबाहाग, माया गुरुङ, मन्जु कुमारी सिंह, घुर्मिदेवी खत्वे, किरण यादव, रिना गिरी, सरस्वती तामाङ, गंगा भण्डारी लगायतका रहेका छन् ।