काठमाडौं - शुक्रबार प्रतिनीधि सभा र राष्ट्रिय सभाबाट भर्खरै पारित भएको नागरिकता विद्येयक विरुद्ध ज्ञापन पत्र बुझाएका छन् । उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाई, हाम्रो पार्टीका अध्यक्ष गोविन्द बोहोरा ब्रह्माण्ड, नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरी अभियन्ता विजय थापा राष्ट्रपति कार्यालय पुगरे ज्ञापन पत्र बुझाएका हुन् ।प्रतिनीधि सभा र राष्ट्रिय सभाबाट भर्खरै पास भएका नागरिकता विद्येयक राष्ट्रपतिले पुर्नविचारको लागि संसदमा फिर्ता वा सर्वोच्च अदालतबाट राय मागियोस् र विद्येयकभित्र भएको गम्भिर त्रुटिलाई सच्चाईयोस् भन्नाका निम्ती उक्त विद्येयक राष्ट्रपति कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।https://www.youtube.com/watch?v=CJ0DNkwGeQQ