+

ताजा अपडेट +

ट्रेन्डिङ +

पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक

२०८३ जेष्ठ २३
0
पशुपति सेभिङ एण्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। साथै, साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन [...]

अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता

२ दिन अघि
0

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले उल्लेखनीय सफलता हासिल गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ [...]

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान

२ दिन अघि
0

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी पदमा आवेदन आह्वान गरेको छ। मन्त्रालयले बुधबार सूचना जारी गर्दै विभिन्न निकायमा रिक्त रहेका अध्यक्ष, उपाध्यक्ष, सदस्य, रजिस्ट्रार, सदस्य सचिव, कार्यकारी निर्देशकलगायत पदका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो। सूचनाअनुसार सम्बन्धित ऐन तथा [...]

 

रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता

३ दिन अघि
0

समाचार

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।...

प्रदेश समाचार

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाए

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत पाए

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा २१ सय र चाँदी ५५ रुपैयाँले सस्तो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा २१ सय र चाँदी ५५ रुपैयाँले सस्तो

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य...

साहित्य

फोटो ग्यालरी