
आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चन्द्रमा अनुशार साउनको ब्रत असारको अन्तिम सोमबारबाटै शुरु भएपनि साउनको पहिलो सोमबार दर्शालु भक्तजनहरुको भिड लागेको छ ।






© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal