काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्य घटेको हो।छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भने सार्वजनिकबिदाभएका कारण सुनचाँदीको मूल्य निर्धारणभएको थिएन । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँकायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँकायमभएको छ ।