प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ ।यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ ।९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ ।९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।