काठमाडौं । चौथो योङ्ग माइन्डस इन्टरटेनमेन्ट् अवार्ड २०७८ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत पाँच वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन ।अवार्डको चौथो संस्करण छिट्टै नै काठमाडौमा एक भब्य कार्यक्रम गरि सम्पन्न गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था मुक्तिनाथ फिल्मसका अध्यक्ष मुनाल शिशिर कोइरालाले जानकारी दिएका छन । कुल ३० विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । निशुल्क आबेदन मार्फत सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरेका हुन् । मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।कार्यक्रममा एक जना अग्रज स्रस्टालाइ दीर्घ साधना संमान र केही अन्य संमान पनि अपर्ण गरिने र यस बर्ष रङ्ग पत्रकारीता संमान बाट पत्रकार सुमन बैरागी पण्डितलाई सम्मानित गरिने निर्णय आयोजक कमिटिले गरेको छ । सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन् ।१. सर्वोत्कृष्ट मिक्सिङएचबिएन किस्मत – झम झम झम्कनामीन बिस्ट – खुशी साटौकृष्ण पुन – पिरश्यामश्वेत रसाइली – रम रम मरौटीकुमार राना – धुरुरु२. सर्वोत्कृष्ट संगीत संयोजकआशिष् अबिरल – झम्के मायाविशाल निरौला – एक पल्ट भननकृष्ण बिके – ओइ मेरि भाउजूएचबिएन किस्मत – झम झम झम्कनासुदिप सागर – डालिको फूल३. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीतसबिन सुवेदी – तिम्रो याद आयोप्रतिमा केसि – भन्देउ हजुरसमीर मोक्तान – काफल गेडिछवि न्यौपाने – पिउदै गएसुरज राना – म आउछु बस्नलाइ४. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरीसञ्चिता शाही – घामले पोल्लानिरुता शाही – छोर्याटीकरिश्मा ढकाल – डाडाघरे साइलीगीता ढुङ्गाना – चौका दाउदेब्यानी ओलि – बिर्से भुसुक्कै५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरीपल शाह – सुर्ती माड्दैदुर्गेश थापा – बालै भएनबिजय पुन – घर कता होशुनिल क्षेत्री – चौका दाउलोमश शर्मा – तिम्रो आखैमा६. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीकाजिश श्रेष्ठ – सुर्ती माडदैशुनिल क्षेत्री – चौका दाउमौसम हिमाली – लाहुर जाने रेलरामजी लामिछाने – रम रम मरौटीकुमार केसि – तिम्रो आखैमा७. सर्वोत्कृष्ट शब्द लोकदोहोरीकृष्ण केसि – डाडा घरे साइलीनेत्र अर्याल – रमरम मरौटीप्रल्हाद सुवेदी – जलजलाभागिरथ चलाउने – फलाम पिटेराजु सुनाम – मौसम सफा८. सर्वोत्कृष्ट भाका लोकदोहोरीश्रीकृष्ण बम मल्ल – डाडा घरे साइलीखेम सेन्चुरी – रमरम मरौटीराजेन्द्र बजगाइ – चिनी अमिलोगोबिन्द पङ्गेनी – धनगढीको बसप्रकाश सपूत – फुटेका चुरा९. सर्वोत्कृष्ट गायक लोकदोहोरीस्वरुपराज आचार्य – डाडाघरे साइलीखेम सेन्चुरी – रमरम मरौटीवसन्त थापा – ओखल ढिकिमातेजश रेग्मी – झमझम झम्कनाप्रकाश सपूत – फुटेका चुरा१०. सर्वोत्कृष्ट गायिका लोकदोहोरीलक्ष्मी मल्ल – डाडाघरे साइलीपुर्णकला बिसि – सनिसारजमुना सनम – मौसम सफाअनिता चलाउने – फुटेका चुराशान्ती श्री परियार– तारे भिर११. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीतजी.वी. चिरन – धुरुरुकमल सिंह – पहिलो मायारबि सिंह – बिस्तारै बिस्तारैशुधिर श्रेष्ठ – हे मनबिजु पार्की – पागल१२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीतकमला दाहाल– आमा मेरि आमागरिमा शर्मा – मन्द मन्दसुनिशा बजगाइ – कोशौ टाढाउषा उप्रेती – ए मायाप्रीज्मा प्रीन्सी खतिवडा – छल छल१३. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीतदेबेन्द्र पाण्डे – हल्का हल्का लजाएरमाइकल चन्द – मायाले संसारजि बि आग्री– हजुर मुसुक्कैजस बहादुर याक्खा – बिश्वासको घरसिर्जन बराल– धुरुरु१४.सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकनबुद्द थापा – आमा मेरि आमासागर प्रधान – यो मुटु तउत्सव दाहाल – तिम्रो यादकरन चैशिर – जाउ जाउदिपक गीरी – चौका दाउ१५.सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादनमिलन बिश्वकर्मा – चडकन दिनु पर्नेअमृत चापागाईं– चौका दाउशिलन लम्साल – राशीदिपक बिस्ट – सुर्ती माडदैनवीन निरौला– के ले भन्दा१६.सर्वोत्कृष्ट युगल गायनप्रमोद खरेल / निरु घिमिरे – माया मेरिसरोज कोइराला / मेलिना राई – भकारीमा धानकर्मा ग्याल्छेन / समिक्षा अधिकारी – बालै भएनकृष्ण बिके / रचना रिमाल – हजुर मुसुक्कैचक्र बम / लक्ष्मि आचार्य – ओइ मेरि भाउजू१७.सर्वोत्कृष्ट नव गीतकारबिष्णु निरौला – माया मारी गयौपुरन धमला – मन्द मन्दभगवती न्यौपाने – एप्पल जुसैमारमेश लुइटेल – तिम्रो साथएलिशा सुच्चा राई – मोड१८.सर्वोत्कृष्ट गीतकारध्रुव प्रसाद अम्गाई – काले केटा २अम्बिका गुरुङ – म त परे पिरैमाचन्द्र प्रसाईं परिस्कृत – हल्का हल्काएन बि अधिकारी – दिलमा फोटो छइन्दु तामाङ – पागल१९.सर्वोत्कृष्ट संगीतकारएदिन गजमेर – जुनि जुनिदिपक बिश्वकर्मा – सुनैको दरबारप्रमोद पन्त – हालतउमेश रेग्मी – प्रीय तिम्रो तस्बिरदिपक सिलवाल – तिम्रै नग्मा२०.सर्वोत्कृष्ट नव मोडल महिलाप्रतीक्षा खतिवडा – घुम्तिमा रेलप्रतीक्षा काफ्ले – आकर्षणलेजुना कार्की – सुख दुखकृतिशा केसि – धुरुरुसमाश्रीका परियार – के ले भन्दा पिरतिले२१.सर्वोत्कृष्ट नव मोडल पुरुषजेएलसन अधिकारी – भन्नू हुन्थ्यो बा लेराजु ग्याबाक – शंकासमीर खान – जाउ जाउसुरज अधिकारी – दिलमा फोटो छराजेश परियार – तिम्लाइ माया गर्ने२२.सर्वोत्कृष्ट कोरियोग्राफरसुरेन्द्र बसेल – मार्सी चामलराजिव समर – साडी मलमलसन्तोष राजबाहक – चिनी अमिलोसुबोल थापा – केले भन्दा पिरतिलेकेशब राज भट्ट – दिलैमा२३.सर्वोत्कृष्ट गायक सुगम संगीतअनुप रेग्मी – पन्चे बाजाराजेन्द्र बुढाथोकी – भन्नू हुन्थ्यो बा लेबिरेन रसाइली – तिम्रो यादकिरण गजमेर – म त डुब्दै डुब्दैबादल थापा – धुरुरु२४.सर्वोत्कृष्ट गायिका सुगम संगीतरानी शाक्य – सुटुक्कैअस्मिता अधिकारी – टाढा भए पनिएलिना चौहान – रुवाउने हजारममता गुरुङ – म त डुब्दै डुब्दैपुर्णिमा लामा – एक पल्ट भनन२५.सर्वोत्कृष्ट नब निर्देशकबिना श्रेष्ठ – न्याय मरेको देशलोमश पौडेल – माया यस्तो होसओम कर्माचार्य – छोडि गयौविशाल नेपाली – देउसी भैलोसन्जय धमला– भेट्छु रातीमा२६.सर्वोत्कृष्ट नब प्रतिभा लोकदोहोरीप्रबिण सापकोटा – पोखरामा सेतीअप्सरा ओलि – फूल्यो गुराँसज्ञानु परियार – फूलमायाकरिश्मा बिसि – साइला दाइपुरुसोत्तम गैरे – पिंजडाको चरी२७.सर्वोत्कृष्ट भाका नव लोकदोहोरीसुदिप जोशी – चिनी हालेकोयज्ञ बिक – पोल्छ छातिमानवीन परियार – डिम्पल गालैमायज्ञ सापकोटा – पानी पधेरीमाआभाष सेन्चुरी – माया कति छ२८.सर्वोत्कृष्ट शब्द नव लोकदोहोरीअमित सुनार – पिर परेको छबिमल अधिकारी – भाइ माया नमारभावना पराजुली – चट्ट मायाबिक्रम बाबू बिश्वकर्मा – पोल्छ छातिमामन्जित पहाडी – खरको छानो२९.सर्वोत्कृष्ट नव मोडल पुरुष लोकदोहोरीजोन बम – डिम्पल गालैमादिनेश थापा – हत्ते नहालइश्वर खाती – अनाथअर्जुन सापकोटा – खरको छानोबिक्रम नेपाली – निरमाया३०.सर्वोत्कृष्ट नब मोडल महिला लोकदोहोरीजिशु कोइराला – कसो गर्ने होलासगुन बराकोटी कोइराला – भकारीमा धानबिना बिश्वकर्मा – मौसम सफादिब्या न्यौपाने – तनहुजामुने आशा भारती – खरको छानो