
काठमाडौं २८ बैशाख । सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन । दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको प्रकाशले अन्तिमसमय ‘दोलालघाटको पुल तरेर’ गीतमा स्वर दिएका छन् सबित्रि केसिले स्वरमा साथ दिएकी छन् ।
https://www.youtube.com/watch?v=Dm19r2LQPw0
सङ्गीत रामकुमार नेपाली, शब्द देव पुरी रहेको भिडियोमा बिद्या कार्की र राजन पुरीको जीवन्त अभिनय देख्न सकिन्छ भने यस भिडियोको लागि राजन पुरीले आफ्नो कपाल नै काटेका छन् । निरेन श्रेष्ठको निर्देशन रहेको भिडियोमा छायांकन मरुभुमि नारायण, सम्पादन अमृत चापागाईंले गरेका हुन् । भिडियो शुभसाईत म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरेहो छ ।




























