काठमाडौंं - ललना चिमोरिया र कमल सिंहको अभिनयमा कसम बोलको गीत सार्वजनिक भएको छ ।साईराज खाँतीको आवाज रहेको गीतमा कुमार मिश्रको शब्द र अम्बर सुब्बाको संगीत रहेको छ ।प्रकाश धितालको निर्देशन रहेको भिडीयोलाई बुद्ध थापाले खिचेका छन् भने विकाश दाहालको सम्पादन रहेको छ ।
भिडीयोमा कमल सिंह र ललना चिमोरियालाई फिचर्ड गरिएको छ ।https://www.youtube.com/watch?v=XgKXhWl347U