काठमाडौ - ‘तीजको रमझमी’ बोलको गीत सार्वजनिक भएसंगै बजारमा यसको चर्चा छ । चर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको गीत तारा प्रकाश लिम्बुको संगीत, डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् ।शान थापाले निर्देशन रहेको भिडीयोलाई अर्जुन तिवारीको खिचेका हुन् । भिडीयोमा राजिव समरको कोरियोग्राफी र इडिट, कलर रहेको छ । भिडीयोमा अशु न्यौपानेले छमछमी नाचेकी छिन् ।https://www.youtube.com/watch?v=CW2Sc64HE8Q