काठमाडौं,जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादव र अशोक राई नेतृत्वको गुट विभाजित भएको हो ।अशोक राईले नेतृत्व गरेको समूहले छुट्टै दलको घोषणा गरेको छ । उसले नेपाल हटाएर जसपा मात्र राखेको छ । राईको पक्षमा ८ सांसद रहेको जानकारि प्राप्त भएको छ ।अहिले जसपामा १२ जना सांसद रहेका छन् । राईले निर्वाचन आयोगमा आधिकारीकता दाबी गर्दै निर्वाचन आयोगमानिवेदन दिएका छन् ।