काठमाडौं - नेपालको प्रधान दुश्मन एमसीसी र नागरिकता विद्येयकका मतियार भएको सचेत नेपाली पार्टीका उपाध्यक्ष जनजित तामाङ बताएका छन् ।२०५७ सालमै तत्कालिन राजा विरेन्द्रले नागरिकता विद्येयकलाई ३ पटकसम्म अस्विकार गरेका थिए । नागरिकता विद्येयककै कारण ०७२ मा भारतले हामीलाई ६ महिनासम्म नाकाबन्दी गरेको उनको आरोप छ ।नेपालको प्रधान दुश्मन एमसीसी र नागरिकता विद्येयकका मतियार हुन् उनीहरुको विरुद्धमा आन्दोलन हुनुपर्ने जरुरी रहेको उनले बताएका छन् ।https://www.youtube.com/watch?v=_wktdKdve8U&t=873s