आगलागी नियन्त्रणका लागि एरिजोनासहित क्यालिफोर्निया बाहिरबाट अग्निनियन्त्रक मगाइएको छ। आगलागीपछि आपतकाल घोषणा गरिएको छ।
काठमाडौं ।लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ ।अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ ।