
गगन कुमार थापा एक प्रसिद्ध नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेस पार्टीका युवा नेता हुन्। उहाँ नेपालको समकालीन सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व हुनुहुन्छ। थापा विद्यार्थी राजनीतिबाट सुरु भई आफ्नो पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट हुर्केका थिए ।
जनवरी २०२६ मा, थापा नेपालको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसको अध्यक्षमा निर्विरोध निर्वाचित भए।
कांग्रेस सभापति थापा कांग्रेसकै पुराना अनुभवी नेता डा. अमरेशकुमार सिंहसँग आमने–सामने हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए ।




























