
काठमाण्डाै - सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।




























