
काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
आजैअफगानिस्तानले हङकङसँग प्रतिष्पर्धा गर्नेछ ।
नेपाल,अफगानिस्तान,यूएई,ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू(१९ विश्वकपमा छनोट हुने छन् ।




























