
काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आजै शपथ लिने भएकी छन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै, उनको शपथ ग्रहण अहिले बेलुका ९ बजे हुने भएको छ ।




© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal