
९ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार एक्सेल डेभलपेमन्ट बैंकको बोनस नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ८.५ प्रतिशत बोनस सेयर बापतको ९ लाख ७९ हजार २३.३१८२ कित्ता सेयर सूचीकृत भएको हो ।




© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal