काठमाडौंं – बुधबार , संस्कृतिविद सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ । छातीमा असजिलो महसुस भएपछि संस्कृतिविद सत्यमोहन जोशीलाई कृष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको छ ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।