महोत्तरी । सचेत नेपाली पार्टीबाट जलेश्वर नगरपालिकाको मेयरमा सुवास कुमार यादवलाई उठाउने निर्णय गरेको छ ।सिभिल ईन्जिनियर समेत रहेका सुवास कुमार यादवलाई जलेश्वर नगरपालिकाको मेयरमा सुवास कुमार यादवलाई मेयरमा उम्मेद्धवारी बनाउने निर्णय गरेको हो ।
सक्षम युवा,सिभिल ईन्जिनियर यादवले जलेश्वर नगरपालिका पबित्र ,सुन्दर, समृद्ध जलेश्वर बनाउन आफुले महत्वपुर्ण कार्य गर्ने बताएका छन् ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।