काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
मेयरमा केशव स्थापित र उपमेयरमा सुनीता डंगोल उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।
उनीहरू जुलुससहित उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।