
काठमाडौं । आज नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ ।
आसन्न पुष २१ र २२ गते तोकिएको केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा बैठक बस्न लागिएको हो ।




























