घोराही उपमहानगरपालिका वडा नं. ५का वडा अध्यक्ष विवेक बुढाथोकीले पदभार ग्रहण गरेका छन् ।वडा कार्यसमितीको पहिलो बैठकबाट स्वास्थ चौकी धर्नाबाट गर्भवती चेकजाच पूरा गरि जन्मिएकी छोरीलाई आर्थिक वर्ष ०७९/८० देखी रु.५ हजार प्रोत्साहन भत्ता दिने निणर्य गरेको छ ।३ दलिय गठबन्धन र बागी उम्मेदवारलाई हराउदैं ५८९ मतान्तरले एमालेबाट बुढाथोकीले जित हासिल गर्न सफल भएका थिए ।