काठमाडौं । रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको घोषणा गरेका छन् ।
लामो समयको पत्रकारिता यात्रा अन्त्य गर्दै राजनितीमा होमिएका रवि लामिछाने आज असार ७ गते राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पाटीको घोषणा लागेका हुन् ।
© 2025: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal