काठमाडौ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लगायतका नेता विरुद्ध ललितपुर जिल्ला अदालतले सोमबार ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।उनीहरूलाई हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ कसुरसम्बन्धी लगायतका मुद्दामा पक्राउ गर्न आदेश दिएको हो ।