सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
थली स्थित निर्वाचन कार्यालयमा पुगेर पुण्यप्रसाद प्रसाईले काठमाडौं क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराएका छन् ।यस्तै सचेत नेपाली पार्टीबाटै काठमाडौं क्षेत्र नं. २ बाग्मती प्रदेश सभा क सदस्यका लागि खगेन्द्र बस्नेतले उम्मेद्वारी दर्ता गरेका छन् ।
४ दलको मोर्चा स्वतन्त्र राजनैतिक शक्ति नेपालको चुनाव चिन्ह 'काखमा बच्चा बोकेको आमा' हो ।