
काठमाडौँमा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।बुधवार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदा सम्बन्धी सूचना जारी गर्नुभएको थियो ।




© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal