१. आज सम्म अल्छी कलाकारद्वारा कुनै महान् चित्र कोरिएको छैन ।२. तिम्रो समस्या खास समस्या होइन, त्यसप्रती तिमीले कस्तो प्रतिक्रिया देखाउछौ त्यो समस्या हो ।३. आवाजलाई नबढाउ बरू आफ्नो तर्कहरूलाई सुधार ।४. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।५. जब झुसिलकिराले अब संसार सिकदैछ भन्ने सोच्छ, तब ऊ शुन्दर पुतलीमा फेरिन्छ ।६. कुर्यौ भने राम्रो चिज आउन सक्छ तर अती राम्रो चिज पाउन आफै बाहिर निस्कनुपर्छ ।७. हामी सबैथोक (everything) गर्न नसकौला तर कुनैपनी (anything) काम गर्न सक्छौ ।