काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।महाशाखाको उल्लिखित वेबसाइटबाट दैनिक मौसमबारे जानकारी दिइन्थ्यो। तर आज बिहानदेखि यो खुलेको छैन। ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।
© 2025: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal