काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ । ई.गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन भएको छ । आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा आज ईन्जीनियर्सहरुको एक भेलाले सो कमिटी गठन भएको हो ।कमिटीको सदस्यहरुमा मनोजकुमार कर्ण, अनन्त रंजन साह, गोपाल कर्ण, कपिल ढुङ्गेल, प्रेमकुमार साह, प्रदिप साह, रामप्रित साह, बिजया श्री बरुण, रचना न्याइच्यई श्रीजना होना रहेका छन् ।
यसैगरी अरुणकुमार साह, रमेश साह, कृष्णा पञ्जियार, मनिषकुमार साह, रामशंकर महतो, रितु राज साह, श्यामकुमार यादव, चन्दनप्रसाद साह, ललेन्द्र इसर, रविन्द्र कुमार साह, संजिव कुमार, रपेश कुशवाहा, चन्दन कुशवाहा, ब्रजेश्वर साह, निरज झा, राजेश रविदास, राजदेव साह, संजीव यादव, खगेन्द्र साह, रञ्जित साह, गोविन्द प्रसाद गुप्ता सदस्य रहेका छन् । यसैगरी सदस्यहरुमा दिलिप साह, प्रेमकुमार साह, अनिल साह, योगेश कर्ण, श्याम साह, अनिश न्याइच्याई, रिसव साह साहिल, गोवन्द प्रसाद साह, रवि कुशवाहा, घनश्याम साह, कौशल साह, मन्तोस पाईक, रुपेशकुमार साह, विकेश तामाङ, पशान्त थापा लगायतका रहेका छन् । कमिटी गठन पश्चात आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश निर्माणको मेरुदण्डका रुपमा क्रियाशील ईन्जीनियरहरुको पेशागत हक अधिकारको प्राप्ति, रक्षा एवं विकासका लागि शुभकामना व्यक्त गरेका छन् ।