
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाकोप्रमुख पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ ।नगर कमिटीले सर्वसम्मत निर्णय गरेर महर्जनलाई प्रमुख पदको उम्मेदवार बनाउन सिफारिस गरेको हो ।




























