
काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र 'प्रतिज्ञापत्र' सार्वजनिक गरेको छ ।कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन सार्बजनिक गरेको छ । यी हुन् काँग्रेसको प्रतिज्ञा पत्रका १० भिजन:
हयस्ता छन् कांग्रेसको १० बुँदे भिजन १ सम्मानित भएर बाँच्न पाउने नेपाल २ सपना देख्न सक्ने नेपाल ३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल ४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल ५ ओखती र ओत दिने नेपाल ६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल ७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल ८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल ९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल १० समुन्नतिमा लम्किने नेपाल




























