काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको छ। जहाज अवतरणका क्रममा दुर्घटना भएको हो । नेपालगन्जबाट उडको यतीको एटीआर–७२ को जहाज बर्सातका कारण धावनमार्गमा चिप्लिएको हो। अरु यात्रु सकुशल छन्। अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणको प्रयासमा जुटेका छन् ।