साताको दोस्रो कारोबार दिन (सोमबार) कारोबार सुरु भएको ४० मिनेटमै नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८०० को बिन्दुमा झरेको छ ।नेप्से ११ बजे ४० मिनेट सम्म आइपुग्दाँ ३९.३३ अंकले घटेर १८९४.७८ को बिन्दुमा पुगेको छ ।सो अवधीसम्म कारोबारमा आएका २०० कम्पनीको ६ लाख ९६ हजार ९५४ कित्ता शेयर खरिदबिक्री हुदाँ २३ करोड ४० बढीको शेयर कारोबार भएको छ ।