काठमाडौं - नयाँ मौलिक दोहोरी गित 'कान्छीको मायाले' भखर्रै सार्वजनिक भएको छ ।गीतमा कमल विसी माल्दाई र रचना राना मगरको स्वर रहेको छ । कविन्द्र भट्टराईको शब्द र कमल वि.सी.को संगीत रहेको छ ।स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई सुरेश श्रेष्ठ खिचेका छन्, भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।भिडियोमा वविन सिंह ठकुरी र दिव्या न्यौपाने फिचर्ड गरिएको छ ।https://www.youtube.com/watch?v=6_UbDOelrUY&t=1s