काठमाडौं - अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। केहि दिन अगाडी मात्र ज्योतिष हरिहर अधिकारीसंग विवाह गरेकी नीता हिजो अस्पताल भर्ना भएकी हुन्।
हिजो लाजिम्पाटमा एक पार्लर उद्घाटनमा जाने क्रममा उनी अस्वस्थ भएपछी बाटोबाटै अस्पताल गएकी थिइन्।मेडीसिटि अस्पतालमा भर्ना भएकी नीतालाई एपेन्डिसाइटिस भएको बताइएको छ। उनको एपेन्डिसाइटिसको आज अप्रेशन गर्ने तयारी भैरहेको छ।
अभिनेत्री ढुंगानाको शिघ्र स्वास्थ्य लाभको कामना।