काठमाडौं । रवि लामिछाने मंगलबार बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् । लामाे समयकाे पत्रकारिता यात्रा अन्त्य गर्दै राजनितीमा हाेमिएका रवि लामिछाने आज असार ७ गते राष्ट्रिय सभा गृहबाट केही विशेष घाेषणा लागेका हुन् । आजकै दिन बिहानै पशुपति पुगेेर दर्शन गरि रवि लामिछाने फर्किएका छन् । 
