
१६ भदौ काठमाडौं। सिन्धुलिको खाङ्साङ बेसी खोलामामालबाहक ट्रक फस्दासिन्धुलीहलेसी सडक अवरुद्ध भएको छ ।
आइतबार सिन्धुलिको फिक्कलगाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामाअबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो ।




© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal