
काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवा गरेको छ । आज बसेको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् ।हेर्नुहोस् को कहाँ भए सरुवा































