काठमाडौं । रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले पार्टीको घोषणा गर्दै चुनाव चिन्ह घण्टी हुने बताएका हुन् । चुनाब चिन्ह घण्टी सार्वजनिक गर्दै रवि लामिछानेले भने– अब भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौ ।
© 2025: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal