काठमाडौं - स्वतन्त्र राजनीतिक शक्ति नेपालबाट कविता राईले ललितपुर क्षेत्र नं. ३ मा दर्ता गराए उम्मेदवारी प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन् ।
४ दलको मोर्चा स्वतन्त्र राजनैतिक शक्ति नेपालको चुनाव चिन्ह 'काखमा बच्चा बोकेको आमा' हो ।
४ दलको मोर्चा स्वतन्त्र राजनैतिक शक्ति नेपालको चुनाव चिन्ह 'काखमा बच्चा बोकेको आमा' हो ।