
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकसँग भेटवार्ता गरेका छन् ।भेटका अवसरमा सो कपकाअफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सर पीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट रु एक लाख र प्रथममहिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रुदुुई लाख हस्तान्तरण गरिएको थियो ।भेटमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ११ फागुनदेखि सुरु भएको च्याम्पियनसिप २० फागुनमा समापन हुँदैछ ।भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्षपङ्कज राई, युवा सङ्घका अध्यक्षक्षितिज थेबेलगायत सहभागी थिए ।
राष्ट्रिययुवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियन सिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले रु १५लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।




























