
काठमाडौं । कास्कीको मादी केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार मङ्गलबार बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महशुस गरिएको छ ।




© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal