
काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ ।लगातार तीन दिन घटबढ नभएको सुनको भाउ आज बढेर तोलाको १ लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको छ ।आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ५ रुपैयाँ रहेको छ ।




© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal