काठमाडौं । त्रिभुवन विश्वविद्यलयको उपकुलपतिको लागि ५० जनाको आवेदन परेको छ ।गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपततिको लागि खुला आह्वान गरिएको थियो ।
शिक्षा मन्त्रालयका अनुसार उक्त समयमा ५० जनाको आवेदन परेको हो ।

© 2026: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal