बबिना किराँतीको दमदार स्वरमा 'माया पिरिम' बोलको गीत सार्वजनिक भएको छ । 'माया पिरिम' बोलको गीत नयाँ पुर्वेली लोक गीत हो ।बबिना किराँतीको स्वर रहेको गीतलाई डि.आर.अटुको शब्द संगीत रहेको छ । राजु कार्कीको एरेन्ज,मिक्स मास्टरिङ्ग रहेको छ ।यस अघि बबिनाको 'ओई भन्यो','माथी माथी हिमालि भेगमा' लगायतका गीत दर्शकमाझ चर्चित छन् ।भिडियो:https://www.youtube.com/watch?v=pmHPh1f24Nk