काठमाडौं । रेश्मा पुनको स्वर र अभिनयमा बाधन बोलको गीत सार्वजनिक भएको छ ।गीतमा रेश्मा पुनको स्वर रहेको छ । उज्वल शमशेर राणाको शब्द/संगीत रहेको गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन । एस.डी योगीको मिक्स/मास्टरिङ्ग रहेको छ ।भिडियोलाई पवन सुस्लिङ्गको निर्देशन र सम्पादन र खिचेका हुन् ।
भिडीयोमा रेश्मा पुन र लाभालाई फिचर्ड छन् ।https://www.youtube.com/watch?v=lNKoe-KD2Ro