काठमाडौं । स्टेज क्विन गायिका भूमिका गिरीले लाेकप्रिय अवार्ड जितेकि छिन् । काठमाडौंमा सम्पन्न बाह्रौं विन्दबासिनी म्युजिक अवार्डमा गिरीलाई फिक्का चिया बाेलकाे गीतबाट लाेकप्रिय अवार्ड प्रदान गरिएकाे हाे ।

© 2025: Dkura.com मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal