मुग्लिन । पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिँग र मौवाखोलाको विचमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ ।यसले सवारी आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए ।
यो पहिरोले गन्तब्यमा पुग्ने यात्रुहरुको लागि सवारी साधन रोकिंदा कठिनाई परेको छ।