चितवन - प्रचण्डको इलाकामै रवि लामिछानेले पहिलो भेला गर्ने भएका छन् ।
रवि भन्छन् ' चितवनले उड्न पखेटा दिनेछ, लाखौं जनताको समर्थनले गर्दा म असल मान्छे बन्ने प्रयास गरेको छु ।'रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेपछि पहिलोपटक यहिँ असार २५ गते चितवन जिल्लाको भेला गर्ने भएका छन् ।